Live on
Your Voice, Your Power
काठमाडौं - प्रतिनिधि सभा सदस्य एवम् जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संविधानमार्फत मुलुकले गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशीतालगायतका उपलब्धि प्राप्त गरेकाले यसको रक्षा जरुरी भएको बताएका छन् । आज (शनिबार) जनकपुरधाममा आयोजित कार्यकर्ता प्रशिक्षण तथा शुभकामना कार्यक्रममा डा .राउतले प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्ने र प्रदेशहरुको सिमाङ्कन पनि सच्याउनुपर्ने आवश्यकता रहेकोमा जोड दिएका हुन् ।…