राजनीति « Khabarhub

जसपा नेपालको केन्द्रीय समिति बैठक : तेस्रो दिन अध्यक्षको प्रतिवेदनमा छलफल हुँदै

ललितपुर (सानागाउँ) - जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक  मंगलबार तेस्रो दिन पनि जारी छ । ललितपुरको महालक्ष्मी नगरपालिका ६, सानागाउँको थसी ब्यांक्वेटमा बिहान ११ बजेदेखि बैठक बसिरहेको छ । बैठकको प्रथम सत्रमा राष्ट्रिय सभाका सांसद डा. खिमलाल देवकोटाले संघीय प्रणालीको अभ्यास, आवश्यक्ता, महत्व र यसको कार्यान्वयनको चरण लगायत बिषयमा केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिए…