राजनीति « Khabarhub

कतारका विदेश राज्यमन्त्री अल–मुरैखीद्वारा प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ- कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो । त्यस्तै, शुक्रबार नै राज्यमन्त्री अल–मुरैखीको टोलीले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेको थियो । भेटमा परराष्ट्रमन्त्री साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन…