राजनीति « Khabarhub

परिवर्तनको रक्षाका लागि आन्दोलन : महेश बस्नेत

काठमाडौँ– नेकपा एमालेका युवा नेता महेश बस्नेतले आफूहरूको आन्दोलन परिवर्तनको रक्षाका लागि भएको बताएका छन् । युवा संघले काठमाडौंको तीनकुनेमा आयोजना गरेको विरोध प्रदर्शन अघि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले अहिले बिभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनमाथि प्रतिगामी तत्त्वबाट चुनौति खडा गर्ने प्रयास  हुन खोजेकाले त्यसका विरुद्ध आफूहरु आन्दोलनमा उत्रिएको बताए । उनले गणतन्त्रको विकल्प पुरानो व्यवस्था हुन…