Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुबै दल सरकारमा छन् । तर, यी दुई दलवीच यो एकवर्षको बीचमा पटक–पटक झगडा देखा पर्ने गरेको छ । पछिल्लो झगडाचाहिँ अरुण चौधरीको गिरफ्तारी प्रकरण, राष्ट्रियसभाको चुनाव र मन्त्रिपरिषद विस्तारमा परिरहेको छ । प्रश्न उठ्छ– सरकारमै रहेका दुई प्रमुख घटकको यो झगडाले गठबन्धन सरकार नै यताउति हुने सम्भावना…