Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिनिधि सभाको टिकट नदिएको भन्दै उनका कार्यकर्ताले नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको पुत्ला जलाएका छन् । मंगलबार लेखक समर्थक कार्यकर्ताहरूले कञ्चनपुर क्षेत्र नम्बर ३ मा सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माको पुत्ला दहन गरेका हुन् । गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका बेला गृहमन्त्री रहेका…