राजनीति « Khabarhub

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति बनाउने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दल कार्यसमितिको बैठक बिहान साढे ८ बजे संघीय संसद भवनस्थित दलका नेताको कार्यकक्षमा र संसदीय दलको बैठक बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ । कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति…