राजनीति « Khabarhub

उपसभामुखबारे रास्वपाले भन्यो– ‘अनर्गल प्रचार गरियो’

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरको नाम उल्लेख गरी विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले आज एक विज्ञप्ति जारी गर्दै केही समयअघि उक्त विषयबारे पार्टीमा सूचना आएपछि पार्टीबाट सोधखोज गरिएको र भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा…