Live on
Your Voice, Your Power
काठमाडौँ– संसदको अवरोध खुलाउने विषयमा सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरु आज पनि छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित दलका प्रमुख सचेतकहरु सहभागी छन् । सुन तस्करी प्रकरणको अनुसन्धान…