राजनीति « Khabarhub

‌ओलीलाई सन्चो नभएपछि सर्‍यो एमाले सचिवालय बैठक

काठमाडौं- अध्यक्ष केपी शर्मा ओलीलाई सन्चो नभएपछि सोमबार बस्ने भनिएको नेकपा एमाले सचिवालय बैठक स्थगित भएको छ । ओलीको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार दिउँसो दिउँसो १ बजेका लागि पार्टी मूख्यालय च्यासलमा डाकिएको बैठक मंगलबार बिहानसम्मलाई स्थगितभएको हो । आज प्रतिनिधि सभा बैठक रहेको तथा आवश्यक तयारी नपुगेका कारण बैठक स्थगित भएको एमालेका एक नेताले बताए…