राजनीति « Khabarhub

झुलाझाट–चिवाभञ्ज्याङ यात्राले गलत भाष्यलाई चिर्न र नयाँ स्थापित गर्न सफल भयो :  ओली

काठमाडौं- प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले हालै सम्पन्न गरेको झुलाझाट–चिवाभञ्ज्याङ यात्राले गलत भाष्यलाई चिर्न र नयाँ स्थापित गर्न सफल भएको दाबी गरेका छन् । आइतबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीले सम्पन्न गरेको झुलाझाट–चिवाभञ्ज्याङ यात्राले गलत भाष्यलाई चिर्न र नयाँ स्थापित गर्न सफल भएको दाबी गरेका हुन् ।…