राजनीति « Khabarhub

संसद्को हिउँदे अधिवेशन : तीन सांसद् १० भन्दा बढी बैठकमा अनुपस्थित 

काठमाडौं– संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त संसद् अधिवेशन अन्त्य सम्बन्धी पत्र पढेर सुनाएका थिए । २०८० साल माघ २२ गते सोमबार प्रारम्भ भई वैशाख २ गते आइतबारसम्म जम्मा ७० दिन चालु भएको अधिवेशनमा २३ पटक बैठक बसेको थियो । जसमा तीन जना संसदहरु…