Live on
Your Voice, Your Power
काठमाडौं– आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र- २ को उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई विजयी गराउन नेकपा (एमाले) , नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संयुक्त अपिल गरेका छन् । एमाले, माओवादी र नेकपाले संयुक्त अपिल जारी गर्दै सुहाङलाई जिताउन आग्रह गरेका हुन् । अपिलमा एमाले इलाम अध्यक्ष महेश बस्नेत, माओवादी केन्द्रका…