राजनीति « Khabarhub

सुन तस्करी प्रकरणको अनुसन्धान भद्दा मजाकजस्तो भयो; बम ठानेको, सलाइको काँटीजत्ति पनि पड्किएन : सभापति लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् प्रतिनिधिसभा सदस्य रवि लामिछानेले सुन तस्करी प्रकरणमा राज्यको अनुसन्धान अलमलिएको आभास भएको टिप्पणी गरेका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तगर्तको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले गृहमन्त्रीले राम्रो काम गरेको भनी आफूले रोस्ट्रमबाट धन्यवाद ज्ञापन गरेको स्मरण गर्दै अहिले भने यस प्रकरणमा सरकार अलमलिएजस्तो भएको टिप्पणी गरे…