राजनीति « Khabarhub

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउने क्रममा मनोमानी गरेको आरोप पार्टीभित्रै उठ्न थालेको छ। शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष ओलीसहित अधिकांश उम्मेदवारको टुंगो लगाए पनि केही प्रभावशाली नेताहरूलाई जानाजानी पर्खाइमा राखिएको छ। उपमहासचिव योगेश भट्टराईको टिकट अहिलेसम्म तय गरिएको छैन। यो निर्णयले पार्टीभित्र निराशा…