राजनीति Archives | Page 444 of 2094 | Khabarhub Khabarhub

एमाले अध्यक्ष ओलीले सीता दाहाललाई दिए श्रद्धाञ्जली

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टिको तयारी भइरहेको छ । पशुपति आर्यघाट पुगेर नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दाहालप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन् । हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री…