राजनीति « Khabarhub

बढी तौलको एलपी ग्यास बिक्री भइरहेको छ, ठूलो दुर्घटना हुनसक्छ : सांसद भट्टराई

काठमाडौँ- नेकपा एमालेका सांसद योगेश भट्टराईले अनधिकृत रुपले ५० देखि ४५० केजीसम्मका एलपी ग्यास बिक्री वितरण भइरहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समिति बैठकमा सांसद भट्टराईले सम्बन्धित मन्त्रालय र आयल निगमसँग अनुमति नलिइ केही कम्पनीहरुले बढी तौलका खाना पकाउने ग्यास बिक्री वितरण गरिरहेको र यसले जोखिम उत्पन्न हुने…