राजनीति « Khabarhub

सभामुख घिमिरेले बोलाएको सचेतकहरुको बैठक जारी

काठमाडौं- सभामुख देवराज घिमिरेले बोलाएको संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठक सुरु भएको छ । संसदको हिउँदे अधिवेशनबारे छलफल गर्न सभामुख घिमिरेले प्रमुख सचेतक तथा प्रमुख सचेतकहरुको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख घिमिरेले बैठक बोलाएका हुन् । बैठकमा सबै पार्टीका सचेतकहरुको उपस्थिती रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक…