Live on
Your Voice, Your Power
बुटवल- गत चैत २५ मा नियुक्त भएका लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले आइतबार पदबाट राजीनामा दिएका छन् । फागुन २१ गते बनेको एमाले र माओवादीसहितको नयाँ गठबन्धनमा जसपा पनि मिसिएपछि तत्कालीन डिल्ली चौधरी नेतृत्वको सरकारबाट बाहिरिएका अहिर त्यसलगत्तै मन्त्री बनेका थिए । अहिरले राजीनामा दिएर जसपाले सरकारको समर्थन पनि फिर्ता लिएपछि…