Live on
Your Voice, Your Power
दिन भर आजमा पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो, राष्ट्रपति पौडेलले गरे पशुपतिनाथकाे पूजाअर्चना, एमाले सचिवालय बैठक : नयाँसत्ता समीकरणले राजनीतिक स्थायित्व र जनतामा आशा जगाउने, टुँडिखेलमा सेनाको २६१ औं दिवस मनाइयाे, अन्तर्राष्ट्रिय महिला दिवस मनाइयाेलगायतका समाचारले प्रमुख स्थान पाए। पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ…