Live on
Your Voice, Your Power
काठमाडौं – न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता गठबन्धनले संयन्त्र गठन गरेको छ । सरकारका प्राथमिकता तय गर्न सत्ता गठबन्धनले दश सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको बताइएको छ । संयन्त्रमा एमालेको तर्फबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल…