राजनीति « Khabarhub

सरकारबाट बाहिरिने सिके राउतको संकेत, छलफलका लागि प्रधानमन्त्रीले बोलाए

काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मवारी लिएर गठबन्धन सरकारमा आवद्ध जनमत पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको छ । राउतले सरकार छाड्ने संकेत गरेपछि प्रधानमन्त्री दाहालले उनलाई छलफलका लागि बोलाएका छन् । पार्टीका अध्यक्ष सिके राउतले आइतबार खबरहबसँग कुरा गर्दै आफू जुनसुकै बेला पनि सरकार बाहिर बाहिरन तयार भएको बताएका हुन् । उनले…