Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सत्ता गठबन्धनमा हलचल सुरु भएको छ । बुधबार साँझ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटघाट भएपछि गठबन्धन भत्किने आंशका पैदा भएको छ । दुई नेताको भेटमा वर्तमान सरकारको समीकरण तथा विभिन्न पक्षका सम्भावना बारे छलफल भएको नेपाली कांग्रेस र एकीकृत समाजवादीका नेताहरुको…