राजनीति Archives | Page 474 of 2092 | Khabarhub Khabarhub

राहत सामग्री भण्डारण व्यवस्था मिलाउन कर्णालीका आन्तरिक मन्त्रीको निर्देशन

कर्णाली– कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले विपद् प्रतिकार्यका लागि पूर्वतयारीमा रहन र राहत सामग्री भण्डारणको व्यवस्था मिलाउन सम्बद्ध निकायहरूलाई निर्देशन दिएका छन् । मन्त्री जिसीकै अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले सम्बद्ध निकायहरूलाई विपद् प्रतिकार्यका लागि तयार रहन सुझावसहित  निर्देशन दिएका हुन् । स्थानीय समुदायको पनि त्यत्तिकै…