राजनीति Archives | Page 481 of 2092 | Khabarhub Khabarhub

बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जनालाई थुनामा राख्न अदालतको आदेश

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । त्यसैगरी अदालतले यसै प्रकरणमा मुछिएका लक्ष्मी महर्जन र टंक गुरुङलाई…