राजनीति « Khabarhub

रवि लामिछाने र चिनियाँ राजदूत सोङ्बीच भेटवार्ता 

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत महामहिम छन् सोङ्बीच भेटवार्ता भएको छ । पार्टी कार्यालय वनस्थलीमा भएको सो भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको थियो । मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकासका विषयहरूमा छलफल भएको थियाे । छलफलका क्रममा महामहिम सोङले उत्तरी सीमा क्षेत्रमा भएको…