राजनीति « Khabarhub

कांग्रेस बलियो बनाउन ‘संवाद यात्रा’ : महामन्त्री थापा

झापा – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस बलियो बनाउन आफूले संवाद यात्रा सुरु गरेको बताएका छन्। यात्राका क्रममा आज अपराह्न झापाको गौरीगञ्ज आइपुग्नुभएका महामन्त्री थापाले पार्टीका कार्यकर्ता, जनताका गुनासा र सुझाव लिन देशदौडाहास्वरुप ‘संवाद यात्रा’ सुरु गरिएको बताए । उनले संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा पार्टीमाझ पुर्याउने स्पष्ट पारे । कोशी प्रदेशका…