Live on
Your Voice, Your Power
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभा निर्वाचनको विषयमा सत्ता गठबन्धनसँग छलफल गर्ने भएको छ । शनिबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राष्ट्रियसभा निर्वाचनमा मिलेर अगाडी बढ्नेबारे सत्ता गठबन्धनसँग छलफल गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार पार्टीका कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङ्ले आइतबार गठबन्धनका नेतासँग छलफल गर्ने छन् ।…