राजनीति « Khabarhub

हामी सदैव समावेशिताको पक्षमा छौँ : सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सदैव समावेशिताको पक्षमा रहेको बताएका छन् । २९ औँ विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ,सभापति देउवाले अहिले मुलुकमा समावेशी संविधान बनेको र कांग्रेस पनि समावेशिताको पक्षमा उभिएको बताएका हुन् । नेपाल जातजाति, भेषभूषा र कला संस्कृतिले पनि भरिपूर्ण…