Live on
Your Voice, Your Power
काठमाडौँ- नेपालस्थित महावाणिज्यदूत तथा वाणिज्यदूतको टोलीले आज परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयमा अनररी कन्सुलर अफ नेपालका डिन दिनेश श्रेष्ठको नेतृत्वमा गएको महावाणिज्यदूत तथा वाणिज्यदूतको टोलीले मन्त्री साउदसँग भेटवार्ता गरेको हो । भेटवार्ताका अवसरमा मन्त्री साउदले नेपालस्थित महावाणिज्यदूत तथा वाणिज्यदूतहरुले खेलेको भूमिकाको प्रसंशा गरे । उनले जिम्मेवारीपूर्वक द्विपक्षीय सम्बन्धको विकास…