राजनीति Archives | Page 561 of 2090 | Khabarhub Khabarhub

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै विवेकशील साझाको प्रदर्शन

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने भन्दै विवेकशील साझा पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका कारण देशको नाम नै बदनाम भएकाले यसलाई निष्कर्षमा पुर्याउँदै प्रकरणमा संलग्न सबै दोषीहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने भन्दै विवेकशील साझाले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले भिआइपी अपराधीहरुलाई पक्राउ गर, मानव…