Live on
Your Voice, Your Power
काभ्रेपलाञ्चोक– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले योगमार्फत प्राकृतिक चिकित्सा पद्धति अँगाल्नुपर्ने सुझाव दिएका छन् । नवौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज पनौती-५ चौकोट धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले निर्माण गरेको योग तथा प्राकृतिक चिकित्सालय भवन उद्घाटनका अवसरमा अस्पताल हुने उपचार महँगो बन्दै गएको र नेपालीको आयस्रोतले धान्न सक्ने अवस्था कमजोर बनेको भन्दै प्राकृतिक चिकित्सा पद्धति अँगाल्न सुझाव दिएका…