Live on
Your Voice, Your Power
काठमाडौँ - निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज हुने उम्मेदवारी मनोनयन गर्न जाँदा जुलुस प्रदर्शनदेखि झन्डामा समेत निषेध गरेको छ । चितवन–२, तनहुँ–१ र बारा–२ मा वैशाख १० गते हुन गइरहेको मतदानका लागि आज उम्मेदवारको मनोनयनका लागि समय तोकिएको छ। जहाँ मन्त्रीहरू जानसमेत निषेध गरिएको छ । आयोगका प्रवक्ता शालिग्राम पौड्यालले प्रेस विज्ञप्ति जारी गर्दै सरकारी…