Live on
Your Voice, Your Power
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थलमा बरामद भएको सुनका मालिकलाई नै पक्राउ गर्नुपर्ने बताएका छन् । नेपाल मगर विद्यार्थी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले सुन प्रकरणमा विगतमा भरिया मात्रै पक्रिने गरेको भन्दै यसपटक भने सुनको मालिकलाई नै पक्राउ गर्नुपर्ने बताएका हुन् । उनले कसैलाई शक्तिका भरमा संविधान र न्यायभन्दा…