राजनीति « Khabarhub

पाँच वर्षलाई बन्द हुँदै कम्युनिस्ट नामका यी साना दोकान

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनले कम्युनिष्ट नामधारी साना पार्टीहरूको दोकान बन्द गराइदिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणामअनुसार नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबाहेक सबै साना कम्युनिस्ट नामका उम्मेदवारलाई जनताले मतदानमार्फत् अस्वीकृत गरिदिएका हुन् । विगतमा २ वटा संसदीय निर्वाचन बहिष्कार गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले यस निर्वाचनमा गुलाफ…