राजनीति « Khabarhub

स्पष्टीकरणले झन् समस्यामा गृहमन्त्री : सेयर किन्दा लागेको ऋण किन खुलाएनन् सम्पत्ति विवरणमा ?

काठमाडौं- गत चैत २९ गते सार्वजनिक भएको सम्पत्ति विवरणमा गृहमन्त्री सुधन गुरुङले ऋण महल खाली राखेका थिए । त्यसबेला सार्वजनिक विवरणमा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी रहेको पाइएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍द्वारा सार्वजजनिक मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार गुरूङको नाममा धनकुटामा मात्रै १९ रोपनी १५ आना जग्गा भेटिएको थियो । यो जग्गा उनले विभिन्न समयको लगानीबाट…