Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गतेको चुनावमा ल्याएको करिब दुईतिहाइ बहुमतलाई ‘जादुगरले हात हल्लाएर परेवा निकालेजस्तै’ भनेर कटाक्ष गरेका छन् । एमालेबाट निर्वाचित प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूलाई बिहीबार च्यासलमा सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अहिलेको नतिजाबाट निराश नहुन भन्दै ढाडस दिए । संवैधानिक, कानुनी वा…