Live on
Your Voice, Your Power
काठमाडौं– रौतहटको गौर हत्याकाण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको छ । २०६३ सालमा रौतहटको गौरस्थित चौरमा मधेशी जनाधिकार फोरम र तत्कालीन नेकपा माओवादीले कार्यक्रम राखेपछि भएको झडपमा २७ जनाको घटनास्थल र एक जनाको उपचारका क्रममा निधन भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर पीडितका परिवार तथा आफन्तले…