Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा (एमाले) ले पनि आन्तरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्कीद्वारा गरिएको संसद् विघटनको घोषणाप्रति असहमति जनाएको छ। एमाले महासचिव शंकर पोखरेलले शनिबार विज्ञप्तिमार्फत पार्टीको धारणा सार्वजनिक गर्दै संसद् विघटनको घोषणाप्रति असहमति जनाएका हुन् । ‘हाम्रो पार्टी प्रतिनिधिसभा विघटनको यस घोषणाप्रति असहमत छ । प्रतिनिधिसभा विघटनपछि हुने संवैधानिक रिक्तता र त्यसले सिर्जना गर्ने राजनीतिक जटिलताप्रति गम्भीर…