राजनीति « Khabarhub

बारा-२ अपडेट : २२४ मतका साथ यादव अग्र स्थानमा 

बारा– बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा  सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरणअनुसार ६७० मतगणना भइसकेको छ ।  जसमा  जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् । उनले २२४ मत ल्याएर अग्रता लिँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले १७० मत ल्याएर पछ्याइरहेका छन् ।  यसैगरी, एमाले पुरूषोत्तम पौडेलले…