Live on
Your Voice, Your Power
काठमाडौं - नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न भएको छ। २२२७ मत खस्दा ३६ अनुपस्थित भए। निर्वाचन आयोगका अनुसार पार्टीको ११ औं महाधिवेशनमा ९८.०४ प्रतिशत मत खसेको छ। महाधिवेशनमा केही प्रतिनिधि स्वास्थ्यका कारण उपस्थित हुन सकेनन् भने केही प्रतिनिधि मतदान गर्न नै गएनन्। निर्वाचन आयोगले दिएको विवरण अनुसार ३६ प्रतिनिधिले मतदान नगरेका हुन्।…