राजनीति « Khabarhub

‘जनयुद्ध’कालीन सेल्टरमा प्रचण्ड, भने : ८० प्रतिशत भूभाग माओवादीले कब्जा गरेको राष्ट्रसंघले पनि स्वीकारेको थियो

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक यति बेला रुकुम र रोल्पातिर व्यस्त छन् । १० वर्षे सशस्त्र संघर्षपछि देशका विभिन्न ६ वटा क्षेत्र पुगेर चुनाव लडिसकेका उनी यस पटक रुकुम पूर्व पुगेका छन् । अन्य दलका नेताहरूलाई चुनावी परिणाम आफ्नो पक्षमा पार्न धौधौ परिरहेका बेला प्रचण्ड भने ढुक्कले रोल्पा र रूकुमका डाँडाकाँडा डुलिरहेका छन् । उनी…