Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपालको इज्जत र सम्मान बढाउने क्रिकेट खेलाडीलाई झारो टार्ने काम नगर्न सरकारलाई आग्रह गरेका छन् । आज बसेको राष्ट्रिय सभाको बैठकमा देवकोटाले यस्तो बताएका हुन् । उनले अहिले नेपालले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको कुरालाई मध्यनजर गरी त्यहीअनुसार खेल पूर्वाधारको विकास गर्नुपर्ने बताए । खेलाडीलाई उचित सम्मान र पुरस्कृत…