राजनीति « Khabarhub

जनताको समस्या र भ्रष्टाचारको विरुद्धमा अर्धनग्न भएर विरोध गरेको हुँ : सांसद सिंह

काठमाडौँ– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आम जनताको समस्या र देशमा मौलाएर गएको भ्रष्टाचारको विरुद्धमा आफूले अर्धनग्न भएर विरोध गरेको बताएका छन् । खबरहबसँग विशेष कुराकानी गर्दै सांसद सिंहले सोमबार बसेको संसदीय दलको बैठकमा नक्कली भुटानी शरणार्थी बनाएर ठूलो मात्रामा भ्रष्टाचार भएको विषयमा बोल्न खोज्दा समय नपाएपछि आफूले विरोध जनाएको बताए । सम्बन्धित मन्त्री, सचिव या…