राजनीति « Khabarhub

चार्ल्स तृतीयको राज्यभिषेकमा सहभागी हुन परराष्ट्र मन्त्री बेलायत जाँदै

काठमाडौँ - परराष्ट्र मन्त्री एनपी साउद आज बिहान ११ बजे बेलायत प्रस्थान गर्ने भएका छन्। बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनका लागि मन्त्री साउद आज बेलायत जान लागेका हुन्। उक्त राज्याभिषेकमा राष्ट्रपति रामचन्द्र पौडेल जाने यसअघि नै तय भए पनि स्वास्थ्यका कारण अन्तिममा स्थगित भएको थियो। स्वास्थ्यका कारण राष्ट्रपति पौडेल बेलायत जान…