राजनीति « Khabarhub

बालेनले लौरो चुनाव चिह्न ‘अपहरण’ गरेर रास्वपामा बुझाएको आरोप

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘लौरो’ चुनाव चिह्नलाई अपहरण गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा बुझाएको आरोप लागेको छ। यसबारेमा स्वतन्त्र अभियन्ताहरूले बालेनलाई तत्काल लौरो फिर्ता गर्न चेतावनी दिएका छन्। बिहीबार ‘लौरो अभियान’, ‘स्वतन्त्र अभियान’ र ‘जेन–जी अभियान’का तर्फबाट आयोजित पत्रकार सम्मेलनमा अभियन्ताहरूले बालेनलाई एक हप्ताभित्र लौरो फिर्ता गर्न आग्रह गरेका हुन्। अभियन्ता डम्बर साहुले लौरो…