राजनीति « Khabarhub

प्रदेश सांसदहरूलाई राप्रपाको निर्देशन : सरकार निर्माणका कुनै गतिविधि र चलखेलमा सहभागी नहुनू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको अवस्थामा आफूहरू कुनै पनि प्रदेशको सत्ता राजनीतिमा नजोडिने बताएका छन् । बुधबार काठमाडौंमा भएको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग बोल्दै लिङ्देनले अहिले प्रदेश सरकार नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले नै मिलेर बनाउँदा राम्रो हुने पनि बताए। ‘वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको…