Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूहरुको पुस्ता राजनीतिक नेतृत्वबाट बिदा भएर नयाँलाई मौका दिनुपर्ने बताएका छन् । नेपाली कांग्रेसको महाधिवेशनमा पुगेर अर्थ राजनीतिको गहिलो विश्लेषण गरेका भट्टराईले नयाँ पुस्ताको आवाजलाई उठाउन नसकेकै कारण नेपालमा गतवर्ष जेन-जी आन्दोलन भएको बताए । उनले राजनीतिक विश्लेषण गर्दै प्रत्यक्ष कार्यकारी निर्वाचन प्रणालीमा जानुपर्ने नत्र भए राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटकको निर्वाचनमा…