Live on
Your Voice, Your Power
पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि बनेका छन् । कास्की क्षेत्र नम्बर १ र कास्की क्षेत्र नम्बर २ बाट बाबु–छोरा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । कास्की क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य रहेका कृष्ण केसी महाधिवेशन प्रतिनिधि भए भने सभापतिमा सरोज केसी विजयी भए । त्यसैगरी क्षेत्र नम्बर २ मा गण्डकी…