राजनीति Archives | Page 825 of 2089 | Khabarhub Khabarhub

आजको लागी बोलाइएको एमाले बैठक स्थगित

काठमाडौं–  समानुपातिक सांसदको नाम तय गर्न बोलाइएको एमाले केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजे अध्यक्ष केपी ओलीको निवास बालकोटमा बोलाइएको बैठक स्थगित भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।  प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ।  बैठकमा समानुपातिकतर्फका सांसद छनोट, निर्वाचन समीक्षालगायत…